केही दिनदेखि चीनका अधिकाँश उत्तरी भागमा लगातार हिउँ परेको छ।
आवत-जावतको सुरक्षा गर्न हिउँ हटाउने विविध मेसिनहरु प्रयोग गरिएको छ।
जसबाट शहरीय सडकहरू छिटै सफा गरिएका छन्।
भिडियो : https://www.youtube.com/shorts/tAP7QmVmmn4
३१ मङ्सिर २०८०, आईतबार ०६:०७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार