काठमाडौं, २४ वैशाख ।
लोक गायिका मीना नेपालको “चिल बस्यो बाँजैमा” गीति एल्बम सार्वजनिक भएको छ । गायिका नेपालले आफ्नै युट्युव च्यानल “मीना नेपाल” मार्फत गीति एल्बम सार्वजनिक गरेकी हुन् ।
चर्चित लोकगायक विष्णु खत्रीको लय र शब्दमा संकलित गीतमा गायक खत्री र गायिका नेपालको स्वर रहेको छ भने एचविएन किस्मतले एरेन्ज गरेका हुन् । बिक्रम चौहानको निर्देशनमा निर्माण भएको भिडियोको छायाकार प्रकाश खड्काले गरेका हुन् ।
हेर्नुहोस् भिडियो :
१४ बैशाख २०८३, सोमबार ०६:२३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार