सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं १६ फागुन । शुक्रवार विहान २ः५१ को समयमा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 


प्रतिक्रिया