बालेन्द्र शाह प्रमुख रहेको काठमाडौ महानगरपालिकाले के पि ओलि अध्यक्ष रहेको नेकपा एमालेलाई रु १ लाख जरिवानाको पत्र काटेको छ । काठमाडौ महानगरपालिका वडा नम्बर १ दर्बारमार्गको खुला सडकमा एमालेले समर्थक बटुलेर जागरण सभा भन्दै भिड जम्मा गरेको थियो । उक्त जागरण सभाको नाममा नेकपा एमालेका समर्थकले सडकपेटिमा जथाभावी फोहोर मैला गरि बाताबरण प्रदुषण गरेको भन्दै महानगरले रु १ लाखको जरिवाना पत्र काटेको हो ।
७ मङ्सिर २०८१, शुक्रबार ०९:२० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार