काठमाडौं १५ माघ । बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा रु ९ सयले घटेको छ । एक तोला छापावाल सुनको मूल्य रु १ लाख ५८ हजार २०० कायम भएको महासंघले जनाएको छ । हिजो रु १ लाख ६० हजार १०० मा कारोवार भएको थियो ।
हिजोसम्म रु १ हजार ८ सय ५० भएको एक तोला चाँदीको मूल्य आज रु १५ ले घटेर रु १ हजार ८३५ मा कारोबार भईरहेको थियो ।
१५ माघ २०८१, मङ्गलबार ०६:२० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार