काठमाठौ २७ भाद्र । रास्ट्रपति रामचन्द्र पौडेल र पूर्व न्यायधिस सुशीला कार्कीबिच भेटवार्ता भएको छ । पछिल्लो घटनाक्रमलाई लिएर भएको भेटवार्तामा सवै कुरामा सहमती भएपनि संसद विघटनको कुरामा सहमति हुन सकेको छैन । राष्ट्रपतिले भन्नुभयो, म तपाइलाई प्रधानमन्त्री नियुक्ति गर्छु, तपाई मन्त्रि परिषदको पहिलो वैठकबाट संसद विघटन गर्नुहोस् । तर सुशीला कार्कीले पहिला संसद विघटन भएमा मात्रै आफु प्रधान मन्त्री बन्ने अडान लिनुभएकोले सहमति जुट्न सकेको छैन ।
२७ भदौ २०८२, शुक्रबार ०६:५४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार