३० कार्तिक २०८१, शुक्रबार ०९:१६ मा प्रकाशित
omsandesh.com
काठमाडौं ३० कार्तिक। निर्वाचन आयोगका प्रवक्तामा सहसचिव नीता पोखरल अर्याल तोकीनुभएको छ । मिति २०८१÷०७÷३० को निर्णयानुसार निर्वाचन आयोगको प्रवक्ता भई कामकाज गर्न सहसचिव श्री नीता पोखरेल अर्याल तोकिनु भएको व्यहोरा आयोगले सार्वजनिक गरेको छ ।