Bodybuilder प्रकाश राईको निधन

काठमाडौं ०२ अशोज । Bodybuilder प्रकाश राईको निधन भएको छ । ५ दिन अघि Mr Kathmandu जित्नुभएका राईको Heart Attack हृदयघातका कारण निधन भएको हो । ४५ वर्षका राईलाई बुधवार आज बिहानै हृदयघात भएको चाल पाएपछि ग्रान्डी अस्पताल लगिएको थियो । मोरङको बेलबारी घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै ओभल भिडन्तमा मिस्टर काठमाडौं जितेका थिए । 

प्रतिक्रिया