अन्तरिम सरकारको प्रधानमन्त्रीमा शुसीला कार्की फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन

काठमाडौं २८ भाद्र । जेन्जी आन्दोलनको बलमा अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्व न्यायधिस सुशीला कार्की नियुक्त हुनुभएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने भएको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्नुभएको हो । मध्यावधि निर्वाचनको मिति २०८२ साल फागुन २२ गते तोकीएको हो । 


प्रतिक्रिया