काठमाडौं ७ पौष । जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोवल वुमन नेटवर्कको अध्यक्षमा विनिता अधिकारीलाई नियुक्ति गरेको छ । फाउन्डेसनले नियमावली २०२४ को धारा ७.३ र १४.१ ब्मोजिम अधिकारीलाई संस्थाको अध्यक्षमा नियुक्त गरेको हो । यस संस्थामा ८० वटा देशहरुको संम्लग्नता रहेको छ । जय नेपाल फाउन्डेसनको अध्यक्ष यादव पण्डित हुनुहुन्छ । नेपाली काग्रेंसका नेता विनिता अधिकारी पध्मकन्या क्याम्पसको पूर्व स्वभियु सभापति हुनुहुन्छ । नेविसघं को केन्द्रय सदस्य हुदै नेपाली कांग्रेसको महासमिति सदस्य समेत बनिसक्नु भएकी नेता अधिकारी प्रखर बक्ताको रुपमा चिनिनुहुन्छ ।
७ पुस २०८१, आईतबार ०६:२६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार