काठमाडौं २० असोज । जेनजी आन्दोलनको बेलामा भाइरल भएका धादिङ्गका २७ बर्षिय यम कंडेल आफ्नै जन्म दिने आमाको ह’त्या गरेको आरोपमा पक्राउ परेका छन् । उनले आन्दोलनको बेलाः म महिनामा १ लाख कमाउछु तर म राती शान्तिसंग सुत्न सक्दिन भनेर बोलेको भिडियो सामाजिक संजालमा भाइरल छ ।
२० असोज २०८२, सोमबार ०६:२५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार